Monday, June 23, 2025
24.8°C Kathmandu
Air Quality in Kathmandu: 58
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने गरी समय निर्धारण गरिएको छ । बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल गर्ने र छलफलका क्रममा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
Swipe right/left to see more
Swipe right/left to see more
Swipe right/left to see more
Swipe right/left to see more