Breaking News

​अष्ट्रेलियन ओपनको उपाधि जोकोविचलाई

एजेन्सी,माघ १८। सर्वियन नोभाक जोकोविचले अष्ट्रेलियन ओपनको पुरुषतर्फको उपाधि जितेका छन् । मेलवर्न पार्क एरिनामा विश्व नं १ जोकोविचले ब्रिटिश एण्डी मरेलाई ७–६, ६–७, ६–३ र ६–० ले पराजित गर्दै पाँचौपटक अष्ट्रेलियन ओपनको उपाधि उचालेका हुन् । उनी अमेरिकी आन्द्र अगासी र स्वीस रोजर फेडेररलाई पछि पारे पनि उनी ६ पटक अष्ट्रेलियन ओपन जितेका रोय एमर्सनभन्दा एक उपाधिले पछि छन् । तीन घण्टा ४० मिनेट चलेको स्पर्धामा मरेले दोस्रो सेटमा जोकोविचलाई कडा चुनौती पस्केका थिए । जीवनको आठौं ग्रा... ( पुरा समाचार )

प्रमुख समाचार

पछिल्ला २४ घण्टाका समाचारहरु

मनोरञ्जन समाचार

विज्ञापन

विज्ञापन