Saturday, October 03, 2026
19.57°C Kathmandu
Air Quality in Kathmandu: 83
सरकारले प्रतिशोधका लागि उच्च पदस्थ अधिकारीलाई अस्वाभाविक रूपमा बिना कारण धरपकड गरेको उनीहरूको आरोप छ । सुरक्षा चुनौतीका कारण राणालाई नियन्त्रणमा लिइएको भन्ने प्रहरीको भनाइप्रति समेत सांसदको आपत्ति छ ।